Home Quotes & Status Sad Nepali love Status, Shayari, Poem, Gajal, Story, Quotes & Images for broken hearts

Sad Nepali love Status, Shayari, Poem, Gajal, Story, Quotes & Images for broken hearts

0
Sad Nepali love Status, Shayari, Poem, Gajal, Story, Quotes & Images for broken hearts

Sad Nepali love Status, Shayari, Poem, Gajal, Story, Quotes & Images for broken hearts Girlfriend & Boyfriend in the Nepali Language & images 2020

[su_quote]”सायद ऊ तिम्रो कहिले थिएन,
यसैले त सजिलै यात्रा मोडेर गयो”[/su_quote]


[su_quote]कसैलाई माया गरेपछि,
साथ देऊ…
जीवनभर !
जिवन नै रहेन भने पनि
मिठो याद त रहला !!![/su_quote]
[su_quote]खेली दियो मेरो मन अनि जिन्दगी संग…[/su_quote]


[su_quote]अश्लील शब्द बोल्दैमा प्रेम हुँदैन
शरीरका अङ्ग मोल्दैमा प्रेम हुँदैन…[/su_quote]
[su_quote]तिमी त तिमी मै सिमित थियौ….
पागल मन,
फेरि आफुलाई खोज्थ्यो तिमिमा नै….[/su_quote]
[/su_quote]जब कसैसँग आफु भन्दा बढी माया हुन थाल्छ…
तब त्यो मायाले खुशी भन्दा बढी पिडा दिन थाल्छ….[/su_quote]


[su_quote]तिम्रो कमजोरी लुकाउन
धोखेबाज बने दुनियाँको नजरमा…[/su_quote]
[su_quote]”कसैको निम्ति “उपभोग” नबन,
बन्नु छ त आवश्यकता बन…!!!”[/su_quote]


[su_quote]कास”तिमी”मृत्यु हुन्थ्यौ
त एकदिन”अवश्य”
“मेरो हुन्थ्यौ”[/su_quote]
[su_quote]यो जिद्दी “मन”…. “विश्वास” नैं गर्दैन, तिमी “नसिब” मा छैनौं भनेर….[/su_quote]
[su_quote]प्रेम अाफै जानेर हुदैन… कसैलाई अाफ्नाे मानेर हुदैन… धाेकेवाज हुन्छन मान्छेहरू, हेर्दा राम्राे अनुहार छानेर हुदैन…[/su_quote]


[su_quote]अक्सर बाचा गर्नेहरू “झूटा” निस्कन्छन…..!!![/su_quote]
[su_quote]हतारमा थियौँ सायद….. त्यसैले मेरो “मुटु” फिर्ता नगरी गयौं….[/su_quote]
[su_quote]मुटुको टुक्रा भन्छन नि,तिमी त्यही मुटुको टुक्रा हौ मेरो….[/su_quote]
[su_quote]परिचित छु तिम्रो आदतसँग, “मौसम” झैं बदलिरहने गर्छौं…[/su_quote]
[su_quote]पानी मा आकार हुने भए । देखेका सारा सबगेको पना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए ….[/su_quote]


[su_quote]मनको कितामा गुलाब उनको थियो रातको निद्रामा सपनी उनको थियो कति माया गर्छाै मेरो प्रश्न मा तिमी बिना मर्छु उनकाे जवाफ थियो[/su_quote]
Image may contain: 1 person, closeup and text
[su_quote]सम्बन्ध फाइदाको लागि होइन दुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!![/su_quote]Image may contain: text